अनुसूची २
पर्यवेक्षणको लागि दिइने अनुमतिपत्र
अनुसूची–२
(नियम ६ को उपनियम (२) सँग सम्बन्धित)
पर्यवेक्षणको लागि दिइने अनुमतिपत्र
श्री निर्वाचन आयोग कान्तिपथ, काठमाडौं
पर्यवेक्षण अनुमतिपत्र
मिति………………….. मा हुने…………………. निर्वाचन सन्दर्भमा……………………… (व्यक्ति/संस्थाको नाम) लाई देहाय बमोजिम पर्यवेक्षण गर्न अनुमति दिइएको छः–
१. पर्यवेक्षण गर्न अनुमति पाएको व्यक्ति/संस्थाको,–
(क) नाम ः–
(ख) ठेगाना ः–
२. राष्ट्रियता ः–
३. पर्यवेक्षण गर्न अनुमति दिइएको स्थान ः–
४. पर्यवेक्षण गर्न अनुमति दिइएको अवधि ः– ………..देखि…….. सम्म
५. पर्यवेक्षण कार्यमा संलग्न हुने व्यक्तिको संख्या ः–
६. पर्यवेक्षण गर्दा पालना गर्नुपर्ने शर्तहरू ः–
(१)
(२)
(३)
(४)
प्रमाणित गर्ने अधिकारीको,–
दस्तखत ः–
नाम ः–
पद ः–
मिति ः–